बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
मनोरन्जन
रगत विनाका चाेटहरू दुख्दा रैछन बढी ! (गजल)

प्रेम पुन , कोहलपुर बाँके
जुटायो तेल अभावकाे नुन सकिन्छ !
खाेज्दा खाेज्दै घाम यहाँ जुन सकिन्छ !!
कठ्याङ्ग्रिंदाे पुषहरूले खाेजीरहन्छ न्यानाे!
टाल्दा टाल्दै गरिबीकाे ऊन सकिन्छ !!
चिन्नलाई भुल भयो आफ्ना अनि पराईहरू !
सकिन्छन् स्वार्थहरू अनि गुन सकिन्छ !!
रगत विनाका चाेटहरू दुख्दा रैछन बढी !
टिलिएर मुटु कुनै दिन खुन सकिन्छ !!
पाेलेकाे त अागाेले हाे धुँवासँग के गुनासाे !
भाग्यबाट खसेर कुनै दिन पुन सकिन्छ !!
प्रकाशित मिति: बिहिवार, माघ ५, २०७९, ०७:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!