२५ बर्ष देखि साइकलमा घुमेर पत्रकारिता गदै पत्रकार दिनेश ठाकुर
मनोरन्जन
म कसैको नि आफ्नो बन्न सकिन किन यस्तो हुन्छ?( गजल)

म कसैको नि आफ्नो बन्न सकिन किन यस्तो हुन्छ!
खुसी मेरो जीवनमा आउन सकिन किन यस्तो हुन्छ!
मुटु रेट्ने घाउ बोकेर एक्लै बाँच्नु परेको छ,
आफन्तको भीडमा साथ पाउन सकिन किन यस्तो हुन्छ!
कसैको नजरमा कहिल्यै आफ्नो बन्न सकिन किन यस्तो हुन्छ!
खुसी किन्ने चाहनामा सधैँ आँसु मात्रै साट्न पुगेँ, यो रित्ता हातहरूमा खुसी सजाउन सकिन किन यस्तो हुन्छ!
प्रकाशित मिति: शुक्रवार, श्रावण १५, २०८३, ०६:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








