बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
मनोरन्जन
सधै उनको समिपमा, बाँच्न पाए हुन्थ्यो ! (गजल्)

किरण रोकाय कुसे ९ पैक जाजरकोट
गजल
सधै उनको समिपमा, बाँच्न पाए हुन्थ्यो !
बिदेशिको माया पनि, जाँच्न पाए हुन्थ्यो !!
कलिलो जवानी, चम्किदिने तस्बिर पनि !
यिनैसङ्ग लगन गाठो, गाँस्न पाए हुन्थ्यो !!
कल्पनाको महल भित्र, रानिझै सजायर !
नजरसङ्ग नजर जुधाइ, हाँस्न पाए हुन्थ्यो !!
बासुरिको धुन अनि मादलुको तालम सङ्गै !
हात समाइ रोधी घरमा, नाँच्न पाए हुन्थ्यो !!
प्रकाशित मिति: सोमवार, पुष २५, २०७९, ०५:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!