मनोरन्जन

गाँउगाँउमा दशै विशेष कार्यक्रम हुदैन रे ! (गजल)

Samayapati

गोरख बहादुर चन्द जन्म स्थान जाजरकोट

बाल बाँके कोहलपुर - क्षेत्रीय संचार प्रमुख 

सत्कार पोष्ट डटकम 

यसपालिको दशैंमा आउने छैन म त ! 

जमरा र रातो टीका लाउने छैन म त !!

 

गाउगाउमा दशै विशेष कार्यक्रम हुदैन रे !

रोधीमा नबोलाउनु गाउने छैन म त !

 

गत सातमा तिमी संग बिताएका पलहरु !

अहिले वर्ष तिम्रो दैलो धाउने छैन म त !!

 

दुख भोगी प्रदेशमा बसेको छु अहिले वर्ष !

भए भरको तिम्रो खुसी छाउने छैन म त !!


प्रकाशित मिति: शनिवार, भदौ २५, २०७९, १०:२९:००
प्रतिक्रिया दिनुहोस्