प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
मनोरन्जन
अहिले धरहरा छ, तिमी छैनौ ! (कबिता)

इन्द्र रोकाय जाजरकोट
हाल काठमाण्डौ
धरहरा ढल्नु अगाडि मैले भनेकै हु प्रीय !
एकदिन भएपनि धरहरा चडौन भनेर
तरमानिनौ तिमीले !
त्यसको केहि दिनमै धरहरा ढल्यो !
त्यसपछिका केही बर्ष तिमी म सगै थियौ !!
तर धरहरा थिएन !
अहिले धरहरा छ, तिमी छैनौ यस्तै भयो !
हाम्रो धरहरा चड्ने सपना !!
प्रकाशित मिति: बिहिवार, भदौ १०, २०७८, ०६:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!