अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को चन्दा आतंकको विरुद्धमा जीवन ज्योति स्कुलको आपत्ति!
अन्तर्राष्ट्रिय
एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली विद्यार्थी पक्राउ ।
मोरङमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहिवार, चैत्र २३, २०७९, ०३:५२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईईको नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कुन जीपीएु ।
बिहिवार, चैत्र २३, २०७९, ०३:५२:००
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने, वर्षको सबैभन्दा लामो दिन ।
बिहिवार, चैत्र २३, २०७९, ०३:५२:००
यस वर्ष देशभरका विद्यार्थीले समयमै किताब पाए शिक्षा मन्त्रालय ।
बिहिवार, चैत्र २३, २०७९, ०३:५२:००
कोभिड सङ्क्रमण बढ्न थाल्यो, हेलचेक्य्राइँ नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह ।
बिहिवार, चैत्र २३, २०७९, ०३:५२:००
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!