मनोरन्जन

सम्पत्ति र प्रेममा वेसाहारा भएको मान्छु हुँ म! (गजल)

Samayapati

         गोरख बहादुर चन्द

जन्म स्थान  जाजरकोट हाल कोहलपुर 

 

       प्रेम विनाको सिन्दुर र पोते लाएर के गर्छौ

       स्वर्ग जाने बेलामा नौलो प्रेम पाएर के गर्छौ

 

       सम्पत्ति र प्रेममा वेसाहारा भएको मान्छु हुँ म

       तिम्रो स्वार्थी भावले मेरो दैलो धाएर के गर्छौ


प्रकाशित मिति: सोमवार, चैत्र २६, २०८०, ०४:२२:००
प्रतिक्रिया दिनुहोस्