मनोरन्जन

अहिले पाको खुसीले के खुसी हुनु र ? महोदय ! (गजल)

Samayapati

हररोज भट्टीमा किन  सराब आईरहन्छ !

 समय र साथी असल खराब आईरहन्छ !!

 

ऐले पाको खुसीले के खुसी हुनु महोदय !

नमरुन्जेल् उतार चढाव आईरहन्छ !!

 

कस्लाई केले पुग्छ र यो दुनियामा अचेल !

, हजार पाए लाखको अभाव आईरहन्छ !!

 

पडाईपछि दिक्षान्तको टोपी लगाई आएपनि !

, बाँच्नलाई पढ्नैपर्ने किताब आईरहन्छ !!

 

बोक्दै जानेहो जति आउँछन सुुख दुुु:ख !

, नदबुन्जेल मट्टीमा दवाब आईरहन्छ !!


प्रकाशित मिति: शुक्रवार, चैत्र २, २०८०, ०८:५८:००
प्रतिक्रिया दिनुहोस्