संघर्ष दलित महिला तथा ऋण सहकारी सस्थाको १९औं साधारण सभा भव्य रूपमा सम्पन्न!
मनोरन्जन
पग्लिए पनि जलिरहे मैन झै ! ( गजल )

आरोहण बस्नेत जाजरकोट
सत्य छु जित्छु भनेर मच्चिए !
असत्यले जितेपछि घच्किए!!
पग्लिए पनि जलिरहे मैन झै !
आधी चल्यो निभे सक्किए !!
अविराम समय दौडेकै थियो !
, रात परेपछि डराए हच्किए !!
खाबो गाडे अनि भित्तो ठड्याए !
घर नबन्दै खै आफू भत्किए !!
बनाए नियम र लगाए निति !
, उल्लंघन भए पछि लच्किए !!
उनले फुरुक्क पारिन मस्किए !!
जब,नियत दुर्घन्धित देखे झस्किए !
नियत दुर्घन्धित देखे झस्किए !!
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०, ०६:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!











