जाजरकोट कुशे–९ स्वास्थ्य चौकी पाँचौँ पटक सम्म लगातार प्रथम, वार्षिक समीक्षा गोष्ठी सम्पन्न!
मनोरन्जन
पल-पल रोएँ बेस्सरी, सुन्ने कोहि थिएन ! (मुक्तक)

पल-पल रोएँ बेस्सरी, सुन्ने कोहि थिएन !
हाँस्दा पनि त मुख्, थुन्ने कोही थिएन !!
आफुले आफैलाई रहेछ सदा साथ दिने !
चिहानको पनि त सामुन्ने कोही थिएन !!
प्रकाशित मिति: सोमवार, फाल्गुन २९, २०७९, ०८:१३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!