मनोरन्जन

यो अदृस्य हावा र रहर उस्ता - उस्तै रैछन ( गजल )

Samayapati

नरेश लम्साल - पोखरा 

 

तिम्रो मुस्कान र खन्जर उस्ता उस्तै रैछन !

यो जिन्दगी अनि बगर उस्ता उस्तै रैछन !!

 

न त्याग्न नै सकिने न अङ्गगाननै सकिने ! 

यो अदृस्य हावा र रहर उस्ता उस्तै रैछन !!


प्रकाशित मिति: बिहिवार, फाल्गुन ४, २०७९, ०८:१४:००
प्रतिक्रिया दिनुहोस्