संघर्ष दलित महिला तथा ऋण सहकारी सस्थाको १९औं साधारण सभा भव्य रूपमा सम्पन्न!
मनोरन्जन
दुनिया रोयो मेरो यो बिबस जिन्दगी देखेर ...(गजल्)

नरेश लम्साल - पोखरा
आखिर धन- धन रहेनछ मन- मन रहेनछ!!
यो जाबो जिन्दगिको पनि कुनै भर रहेनछ!!
दुनिया रोयो मेरो यो बिबस जिन्दगी देखेर!!
एक तिमिलाई मात्र मेरो कुनै खबर रहेनछ!!
प्रकाशित मिति: मंगलबार, कार्तिक ९, २०७८, ०९:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!









