तस्करले अमेरिका पुर्याएका चार वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता ।
स्थानीय
पछिल्लो २४ घण्टामा आइतबार नेपालमा १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आइतबार २८ भाद्र
पछिल्लो २४ घण्टामा आइतबार नेपालमा १०३९ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या ५४ हजार १५९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो। पछिल्लो २४ घण्टामा ११७३जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको प्रवक्ता गौतमले बताउनु भयो ।
प्रकाशित मिति: आइतवार, भदौ २८, २०७७, ०५:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!