महिला, बालबालिका र अपाङ्गताको सवाल खजुराको प्राथमीकतामा
स्थानीय
डिजिटल कर प्रणालीमार्फत आन्तरिक आम्दानी बढाउने तयारीमाखजुरा

खजुरागाउँपालिकाको समग्र प्रशासनिकतथाआर्थिक व्यवस्थापनमा राजस्वशाखाको भूमिकाअत्यन्त महत्वपूर्ण रहेको छ। स्थानीय सरकार सञ्चालनकालागिआवश्यकआर्थिक स्रोत जुटाउने प्रमुखजिम्मेवारी यहीशाखाको हुन्छ। राजस्वशाखाले गाउँपालिकाभित्र उठ्ने कर, शुल्कतथा दस्तुरको संकलन, अभिलेख व्यवस्थापन र नियमनकार्य गर्दै आएको छ।
गाउँपालिकाको राजस्वकाप्रमुख स्रोतहरूमा घरजग्गा कर, व्यवसाय कर, सेवाशुल्क, सम्पत्ति कर, अन्यविविध करहरू रहेका छन्। चालु आर्थिक वर्षमा राजस्वशाखाले कर संकलनलाई प्रभावकारी बनाउन करदाता सचेतना, नियमितअनुगमनतथा सेवाप्रवाहलाई सरल बनाउने कार्यहरू अघि बढाएको छ। यसकाकारण राजस्व संकलनमाआंशिक सुधार देखिएको छ।
यद्यपि कर छली, बक्यौता रकम असुलीमा कठिनाइ, जनशक्तितथाप्रविधिको अभावजस्ताचुनौतीहरू विद्यमान छन्। केही करदातामा कर तिर्ने सचेतनाको कमीकाकारण अपेक्षितलक्ष्यहासिलगर्न समस्या देखिएको छ। चालु आर्थिक बर्षको जेठ मसान्तसम्मअनुमानरु. ८४६७०८६६८.५५।–भएपनिरु.६४६३६७९९३.०८।– संकलनभएको छ । यसले योजनाकार्यान्वयन र स्थानीयविकासकागतिविधिहरूमाप्रभावपार्न सक्छ।
खजुरा गाउपालिकाका बरिष्ठ लेखाअधिकृत प्रदिप सुनारलेआगामीदिनमा डिजिटल कर प्रणाली लागू गर्ने, करदाता सचेतनाकार्यक्रमविस्तार गर्ने, कर्मचारी क्षमताअभिवृद्धि गर्ने तथा सम्भावितनयाँ राजस्व स्रोतको पहिचानगर्न सकेमागाउपालिकाको आन्तरिक आम्दानी वृद्धि भई सेवाप्रवाह र विकास निर्माणका कार्यहरू अझप्रभावकारी हुने अपेक्षाव्यक्त गर्छन् ।
थप समाचार
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!











