स्थानीय

मनसुर नेपाली काल्ठेरेलाई को-को ले गरे सहयोग हेर्नुहोस नाम सहितको डाटा सार्बजनिक!

Samayapati

जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा नम्बर ९ का मनसुर नेपाली काल्ठेरेले दुबै आँखा नदेख्ने भएका छन।

निम्ना आर्थिक अवस्थाबाट नाजुक नेपालीले बर्षौ देखि नै अर्काको ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दै आएका थिए । सयोगबस एक्कासि दुबै आँखा नदेख्ने भएपछि उनी अहिले साहारा बिहिन भएका छन ।

नेपालीका दुई छोरी एक छोरा र श्रीमती रहेका छन । अर्काको मजदुरी गरेर परिवारको पेट पाल्दै आएका नेपाली ओछ्यानमा थला परेपछि अहिले उनको परिवारलाई समस्या परेको छ। सोही समस्यालाई मध्यनजर गर्दै स्थानीय युवा नेता नवीन कुमार शिहको पहलमा र स्थानीय युबाहरुको सक्रियतामा नेपालीको आँखाको उपचारका लागी सहयोगार्थ रकम सङ्कलन गरिरहेको स्थानीय युवा नेता शिहले समयपाटीलाई बताएका छन।

उनका अनुसार विभिन्न ब्यक्तिहरुबाट निम्नानुसार रकम सङ्कलन भइहरेको बताउछन । जसमध्ये कुशे ९ निबासी हाल बिदेशमा रहदै आएका प्रेम रोकाय र नबयुग बिबेकले १००००, कुशे ९ निबासी हाल काठमाडौंमा बस्दै आएका दिनेश रोकायले १००००, कुशे ९ कै छोरी चेली हाल काठमाडौंमा बसोबास गरेकि निर्मला शाहले ५०००, कुशे ९ निबासी बुटवलमा बस्ने खिम रोकायले ५०००, कुशे ८ कफल्लाकी छोरी चेली रोकाय यशा क्षेत्रीले २०००, कुशे ७ का गोबिन्द्र शिहले ११११, कुशे ८ का प्रदिप क्षेत्रीले ५००, भेरी न.पा.५ साल्टाकुराका धरम चन्द्रले १००५, कुशे ९ गैरिखेत निबासी भबिन्द्र बिक्रम शाहिले १५००, कुशे ९ कि छोरी चेली हाल जुम्लाबाट सृजना शिहले १५००, कुशे ८ बिजुली डाडाका दिनेश आर.सीले १०५५, कुशे ८ कि छोरी चेली हाल जुम्ला निबासी गोपि आर.सीले १५००, कुशे ९ पैक घर भइ हाल बिदेशमा रहेका धिरेन्द्र बि.कले २०००, कुशे ९ कि छोरी चेली गोमा शिहले २०००, कुशे ९ पैक निबासी हाल बिदेशमा रहेका के.बि रोकायले ५५७६, कुशे ९ पैक शहरगाउँ निबासी हाल जाजरकोट खलंगामा बस्ने सुनिल रोकायले २१११, कुशे ९ मेहेलबिसाउनाकी छोरी चेली हाल जनबिकास मा.बि छेडा गाउँपालिका सुवानाउलीका प्र.अ ममता गिरिले ११११, कुशे ९ निबासी बागेश्वरी पुन ले १०००, भेरी न.पा ४ खलंगा निबासी सुरेश भडेलले १५०५, कुशे ९ पैकका जयकृष्ण सार्की ले १०००, कुशे ९ शहरगाउँ बिनोद आर.सीले ११११, कुशे ९ मेलबिसाउका केशव शाहले ५००, कुशे ७ समाइला राम ब. शिह १०१५ , कुशे ८ बिजिली डाडा टेक ब. रोकाय ५५५, कुशे ७ नारे सयोग शिह ३३३, कुशे ९ पैक सन्दिप आर. सी ११११ कुशे ९ चौराटा आशा खड्का १००५, कुशे ४ का हेमन्त जङ शाही १००००, बाँके बैजनाथ गा पा ४ मान ब. रानाले २०११ , कुशे ९ पैक माइती घर भै हाल छेडागाड धैया बिबहा गरेकी सुशीला आर.सी ( बि.सी.) ले १५००, कुशे ९ हाल कोहलपुर १० निबासी यज्ञस्वर आर.सीले २५००, कुशे ८ का वडा अध्यक्ष डिल्ली शिह २१००, कुशे ९ पोरिपैक सुशील शिह ४०१६ , बाँके बैजनाथ ४ बानियाभार निबासी मान ब. राना २०११, कुशे ९ चौराटा हाल छिन्चुमा बस्ने आशा खड्का १००५, कुशे ४ भेटुखाना निबासी हाल अस्ट्रेलियामा बस्ने हेमन्त बिक्रम शाही १००००, कुशे ९ का तेज बिकास रोकाय ३१००, कुशे ७ नारेका नरेन्द्र तिरुवा ५००, कुशे ९ हाल बिदेश रहने बिबिन आर. सी र कृपाल आर. सी ले २५४४, कुशे ७ नारेका हरि सिह ५००, कुशे ८ का कृष्ण बहादुर शाही ले १३२३, कुशे ८ गैरिखेतका टक्क बहादुर शाही ले १००५, कुशे ९ पैकका सुमन आर सि १००५, कुशे ५ खुर्पा कि कमला रावल ५००, कुशे ६ जचौरीगाउँ निबासी चित्र बहादुर सिहले १०२१, कुशे ९ चौरटा निबासी धिरेन्द्र खड्का बाट ३७५० , कुशे ६ छहरागाउ निबासी भिम राज तिरुवा बाट ५००, कुशे ८ बिजुलीडाडा निबासी लोक ब रोकाय बाट १२०० , कुशे ६ घरङा निबासी कमल बिक्रम शाही बाट ११५५, कुशे ९ मेहलबिसाउन निबासी खम्ब गिरि बाट ११५५ , कुशे ८ कफल्ना निबासी शिव रोकाय बाट ३२०० , कुशे - ८ जिन्ताला निबासी बिक्रम सिह बाट् १०१५ , कुशे ४ रोपाली निबासी केशब सिह बाट ११५५, कुशे ८ गराग्ली निबासी नरेन्द्र जैसी बाट ५५० , कुशे ६ भार्मा निबासी अमर जंग शाह बाट १०००, कुशे ९ प्रबिन आर.सी १८१८.२५, कुशे ६ घरङ्गाका बिक्रम सिह १००० , कुशे ८ गराग्लिका बिरेन्द्र रोकाय ११११, कुशे ९ पोरिपैकका राजु सिह बाट ५२१, लभचन्द ठकुरी नलगाड २ बाट १६००, कुशे ८ का दल बहादुर रोकाय २०००, कुशे ९ का हरी आर.सी.११११, कुशे ८ का दीर्घ जङ्ग शिह १२२५, सहयोग गरेका छन । जम्मा अहिले सम्म सहयोग गर्नेको संख्या ६६ जना रहेको छ।

नेपालीको उपचारका लागि जम्मा रकम १६८१५५ जुटेको सार्बजनिक गराइएको छ। नेपालीको उपचारमा सहयोग गर्न चाहाने मनकारी मनहरुले नवीन कुमार शिहको सिटिजन बैकमा रहेका खाता वा 9863089265 नम्बरको मोबाईल बैङ्किङमा रकम जम्मा गर्न सकिने बताइएको छ।


प्रकाशित मिति: सोमवार, श्रावण १४, २०८१, ०७:१२:००
प्रतिक्रिया दिनुहोस्