सरस्वती पुजा तथा सम्मान कार्यक्रम सम्पन्न
स्थानीय
मुटु भित्र हुदा रैछन घाउ बनाएर बस्नेहरु ! (गजल)

सजन कुमार आर.सी. पुर्खेउली घर
जाजरकोट कुशे ९ पैक हाल कोहलपुर बाँके ।
मुटु भित्र हुदा रैछन घाउ बनाएर बस्नेहरु !
मौका पर्की छुरा रोप्न दाउ बनाएर बस्नेहरु !!
बदलिन त औधी छिटो बदलिएर जादा रैछन !
अरु भन्दा भिन्नै खालको ठाउँ बनाएर जानेहरु !!
को सहि हो को गलत हो जाच्ने कसरी होला !
यी अँखामा हजारौ सपना साच्ने कसरी होला !!
पृथ्वी गोलो छ एकदिन पालो सबैको आउँछ भन्छन !
मेरो पालो आउदा सम्म म बाच्ने कसरी होला !!
प्रकाशित मिति: सोमवार, मंसिर १८, २०८०, ०२:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!