सरस्वती पुजा तथा सम्मान कार्यक्रम सम्पन्न
स्थानीय
बाँकेको कोहलपुर ८ पिपरीबाट लागुऔषध सहित श्रीमान श्रीमती पक्राउ ।

बाँकेको कोहलपुर नगरपालिका वडा न ८ पिपरि बाट १४ किलो लागुऔषध सहीत दुई जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा न ८ पिपरि बाट १२ के जि ७ सय ४ ग्राम अफिम , २ के जि १ सय १६ ग्राम लागुऔषध सहीत दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रेवन्त राणा र उनकी श्रीमती कबिता थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सन्दर तिवारीले जानकारी दिए । उनीहरुले बिगत लामो समय देखि लागु औषधको कारोवार गदै आएको अनुन्धान बाट खुलेको छ ।
प्रकाशित मिति: आइतवार, मंसिर १७, २०८०, ०४:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!