भुरचौर –रातीपोखरी टाट्के सिँचाइ योजना पुनः सञ्चालनमा, ६ करोड ५९ लाखको नयाँ ठेक्का स्वीकृत ।
स्थानीय
प्रथम कोहलपुर गोल्डकप प्रतियोगितामा संकटा विरुद्ध क्यामरुनले एक गोल हानेर बिजय।

प्रथम कोहलपुर गोल्डकपमा क्यामरुनले एक गोल हानेर बिजय भएको छ।
प्रथम कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता चैत ४ गतेदेखि आउदो ११ गते सम्म हुने भएको छ। आज चैत ८ गते भइरहेको फुटबल प्रतियोगितामा म्यान अफ द म्याचमा क्यामरुनका खेलाडी टिम्बाले संकटा कल्ब काठमाडौ विरुद्ध सुन्दर तरिकाले एकगोल हानेर आफ्नो टिमलाई जिताउन सफल भएका छन।
आज साझ तीन बजे देखि आयोजक रेसिङ साहरा युबाक्लब र काठमाडौको बोइसक्लब बिच प्रतिस्पर्धा हुदैछ।



प्रकाशित मिति: बुधवार, चैत्र ८, २०७९, ०३:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








