प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसलाई अग्रता ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ । ताजा मतपरिणामअनुसार कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्टले ४ हजार २ सय ५७ मत प्राप्त गर्नु भएको छ ।एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले एक हजार ८ सय ८७ मत ल्याउनु भएको छ भने राप्रपाका नन्दलाल वैश्यले एक हजार ६ सय ३५ मत ल्याउनु भएको छ । यस्तै, उपमेयरमा जसपाका कमरुद्दिन राईले २ हजार ९ सय ६९, राप्रपाका विन्दु चर्तिमगरले २ हजार १ सय ५५ र एमालेका शान्तिदेवि ढकालले एक हजार ७ सय १९ मत पाउनु भएको छ ।
प्रकाशित मिति: सोमवार, जेठ २, २०७९, ११:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!