स्थापना भएको ४ दशक नाघ्दा पनि सुविधा विहीन कोहलपुर ९ झण्डहवामा अबस्थित जनज्योति आधारभूत बिद्यालय।
स्थानीय
बाँकेमा अहिलेसम्म १४ वटा वडाको मतपरिणाम सार्वजनिक ।

बाँकेमा अहिलेसम्म १४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । बाँकेमा रहेका कुल ८१ वटा वडामध्ये अहिलेसम्म १४ वटाको परिणाम सार्वजनिक भएको हो । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा माओवादी केन्द्रले २र२ तथा राप्रपाले १ वटा वडा जितेको छ ।
प्रकाशित मिति: आइतवार, जेठ १, २०७९, ०६:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!