पञ्चमुखी स्कुलको २०औँ वार्षिक उत्सव सम्पन्न, सिर्जनशीलता र अनुशासनको उत्कृष्ट प्रस्तुति!
स्थानीय
कोहलपुर नगरपालिका वडा नम्बर १५ मा नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी ।

कोहलपुर नगरपालिका वडा नम्बर १५ मा नेपाली काङ्ग्रेसको प्यानल नै बिजयी भएको छ । वडा न १५ मा दिपेन्द्र कुमार थारु सहीतको प्यानल बिजयी भएको छ । दिपेन्द कुमार थारुले १ हजार १ सय ९८ मत सहीत बिजयी भएका हुन् ।
प्रकाशित मिति: आइतवार, जेठ १, २०७९, ०६:१३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








