जाजरकोट कुशे–९ स्वास्थ्य चौकी पाँचौँ पटक सम्म लगातार प्रथम, वार्षिक समीक्षा गोष्ठी सम्पन्न!
स्थानीय
नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन ।

नेकपा एमालेकोे बैजनाथ गाउँपालिका कमिटि अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले को प्रथम ऐतिहासिक पालिका अधिवेशनबाट इन्द्र बहादुर थापा को नेतृत्वमा नयाँ कार्य सिमिति चयन भएको छ । जसको उपाध्यक्षमा प्रेम पुर्णा योगि , सचिव प्रेम प्रशाद सुबेदी , उप सचिवमा प्रेम खत्री , एकता शाह सर्वसम्मत रुपमा चयन भएका छन् ।
प्रकाशित मिति: बुधवार, कार्तिक १०, २०७८, ०३:२६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!