वैदिक परम्पराअनुसार सम्पन्न मष्टा देवताको नित्य पूजा विधि!
स्थानीय
अगैयाको पुलमाथिबाट हामफालेर एक महीलाले गरिन आत्महत्या ।

घरायसी झगडाको कारण राप्ती नदीमा हामफालेर बाँकेको राप्तीसोनारी–३ की २० बर्षिया दिपा थारुले आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार दिपा थारुले गएराती २ बजे नदीमा हामफालेकी थिईन । घरायसी बिवादमा दिपाले अगैयाको पुलमाथिबाट राती दुईबजे नदीमा हामफालेर आत्महत्या गरेको न्यौपानेले बताए । मृतकको शव बिहान मात्र फेला परेको थियो ।
प्रकाशित मिति: मंगलबार, कार्तिक ९, २०७८, १२:१८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!