स्थानीय

सहकर्मी समाजको आयोजनामा जिल्ला स्तरिय परियोजना सल्लाहाकार समितिको बैठक सम्पन्न ।

Samayapati

सहकर्मी समाजको आयोजनामा जिल्ला स्तरिय परियोजना सल्लाहाकार समितिको बैठक सम्पन्न गरिएको छ । जिल्ला सम्वन्य समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तबको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न गरिएको हो । सहकर्मी समाज , नेपालको युनियन बित्तिय सहयोग तथा इको कोअपरेशसन नेपालको प्राबिधिक सहयोगमा बाँके र दाड. जिल्लामा जिबिकोपार्जन लागि कमाउने अधिकार कार्यक्रम सन्चालन गदै आएको छ । अल्पसंख्यक तथा सिमान्कृत ,मंगता कुशबधिया , चिडिमार समुदायका सदस्यहरुलाई समुह आबद्ध गराई उनीहरुको परम्परागत सिप र पेशाको संरक्षण ,सम्बद्धन र आधुनिकरण गदै सयम समपेक्ष आर्थिक तथा सामाजिक सशतmीकरणमा मद्धत पुर्याउने काम गदै आएको छ । साथै परियोजनाले कृषि ,पशुपालन , साना ब्यबसाय सन्चालन गरि रोजगारीको अबसर सिर्जना हुने खालका कार्यक्रमहरु समेत गदै आएको छ ।


प्रकाशित मिति: बिहिवार, आश्विन ७, २०७८, ०४:५७:००
प्रतिक्रिया दिनुहोस्