स्थानीय

पछिल्लो समय यता राउटे समुदाय दशैं खर्चका लागी केन्द्र,प्रदेश र स्थानिय तहहरुमा धाउदै। .......

Samayapati

बाँकेको  कोहलपुर नगरपालिकामा जङगलि राउटेका मुखिया भद्र बहादुर शाही लगाएतँको समुहले आउदै गरेकोे बडा दशैंमा आफ्नो जातिलाई लाग्ने खर्चको  लागि नगर प्रमुख लुट बहादुर रावतसँग भेटघाट गरेका छन।

भेटघाटका क्रममा राउटे मूखियााको  समुहले नगर प्रमुख  रावत सँग दशैं खर्चमा खसी उपलब्ध गराउन माग गरेका हुन। मेयर रावतले राउटे समुहदायलाई दशैं खर्च खसी खरिदका लागि नगद दश हजार उपलब्ध गराएको बाँकेको कोहलपुर  नगरपालिका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारका अनुसार ‘। मेयर रावत सँग राउटे मुखिया भद्र बहादुर शाहीको समुहले दशैं खर्खका लागी  रु. १० नगत सहितँ  नगर प्रमुख राउत सँग आफ्नो तस्विर समेत खिचेका छन।

 जंगली जीवनमा रमाउने रावटे समुदायले पछिल्लो समय यता  दशैं खर्चका  लागि आफुहरु  केन्द्रिय प्रदेश  र स्थानीय तहहरुमा पुग्ने गरेकोे बताएका छन।


प्रकाशित मिति: बिहिवार, आश्विन ७, २०७८, १२:५५:००
प्रतिक्रिया दिनुहोस्