प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
बाँकेका अधिकास बिद्यालयहरु बिद्यार्थीको भौतिक उपस्थितीमै सञ्चालन ।

बाँकेका अधिकास बिद्यालयहरुले बिद्यार्थीको भौतिक उपस्थितीमै कक्षाहरु सञ्चालन गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखदेखि बन्द भएका विद्यालयले आज देखि बिद्यार्थीको भौतिक उपस्थितीमै कक्षाहरु सञ्चालन गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विद्यालयहरु सोमवारदेखि सञ्चालनमा आएका छन् । आठ वटा पालिका रहेको जिल्लाका शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितीमै कक्षाहरु सञ्चालनमा आएका हुन् । यस अघि जानकी, बैजनाथ र नरैनापुर गाउँपालिकाका विद्यालय सञ्चालनमा आइसकेका छन् । राप्तीसोनारीका विद्यालयभने मंगलवारदेखि खुल्ने छन् ।
प्रकाशित मिति: सोमवार, भदौ २८, २०७८, ०२:३४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!