प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गयो ।
दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।
राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।
साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमवार, भदौ २८, २०७८, ०१:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!