युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
बैजनाथ गाँउपालिका वार्ड न. ६ गररहीचोकमा ट्रक र भ्यान जिप ठोकियो

बैजनाथ विहिबार १५
कोहलपुर बाट गईरहेको सु.प.प्र ०१००१क १४६४ नम्बरको ट्रक र पश्चिम बासगाँढीबाट आइरहेको ना १ क ३४६४ भ्यान जिप बैजनाथ गाँउपालिका वार्ड न. ६ गररहीचोकमा ठोकिएकोछ । मानविय क्षेति नभएपनि भ्यान जिप पुर्ण रुपले कचाककुचुक भएको छ भने ट्रकमा भने सामान्य क्षेति भएकोछ ।
प्रकाशित मिति: बिहिवार, माघ १५, २०७७, ०२:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!