भिडियो ग्यालरी

बाँकेका बिशाल परियारको बोलायो मायाले भन्ने बोलको गित सार्बजनिक ।

मंसिर १४

बाँकेको बैजनाथ गाउपालिका वडा न २ बस्ने बिशाल परियार गायन क्षेत्रमा उदाउदै छन् । सानै उमेर देखि गित संगितमा रुचि भएका उनले भखरै मात्र आफ्नो बोलायो मायाले भन्ने बोलको गित सार्बजनिक गरेका छन् । उनको आफ्नै आवाजमा रहेको बोलायो मायाले भन्ने बोलको गितको शब्द तथा संगित सुजन शाही ( Yash buddha )को रहेको छ । गितमा Team Cartoon की कबिता नेपाली , भिमफेदी Guys सुक्मित घिसिड. लगायतको अभियन रहेको छ भने निर्देशन निर्मल कुमार लामाले गरेका छन् । आफ्नो नयाँ गितको म्युजिक भिडियोलाई सबै दर्शक तथा श्रोतालाई माया गरिदिन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्