राजनीति

नेकपाको स्थायी कमिटी को बैठक २६ गतेसम्म को लागि स्थगित

Samayapati

असार २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटी को बैठक असार २६ गते सम्मको लागि स्थगित भएको छ।

गत असार ११ गतेदेखी प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विबादका कारण अझै सम्म टुंगो लगेको छैन ।

अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपाका नेता सुॠ थापाले जानकारी दिनुभएको छ।


प्रकाशित मिति: बुधवार, असार २४, २०७७, १०:०६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार