पैक रोकाय बिजुली दाह्रे मष्टो देवता विषयक पुस्तक विमोचन तथा पारिवारिक भेटघाट कार्यक्रम कोहलपुरमा सम्पन्न!
राष्ट्रिय
थपिए १७ जना कोरोना संक्रमित जम्मा संख्या ९९ पुग्यो २२ घर फर्किए

समयपाटी संबाददाता
कोहलपुर २४ बुधबार : नेपालमा बुधबारको कोरोना अपडेटमा १७ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको हो ।
उनिहरु सबै पर्सा जिल्लाका हुन । जसमध्ये एक जना दुई महिनाका दुधे नबालक शिशु रहेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकास देबकोटाका अनुसार उनिहरु सबै पर्साका हुन। जसमा ७ जना महिला र १० जना पुरुष रहेका छन यी समेत गरि संक्रमितको संख्या ९९ पुगेको छ भने २२ जना कोरोनालाई जितेर निको भइ घर फर्की सकेका छन ।
प्रकाशित मिति: बुधवार, बैशाख २४, २०७७, ०९:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








