३ हजारलाई उछिन्दै टप–१० मा जाजरकोटकी छोरी चेली सुमी, अब भोटको अपिल’ गर्दै !
राष्ट्रिय
आज पनि संसदमा एमाले सांसदको नाराबाजी ।
प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।
नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति: आइतवार, भदौ २७, २०७८, ०१:५१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








