भेरी नगरपालिका –१० मा १ करोड ३१ लाखको लागतमा ‘एक घर एक धारा’ सुरु, अध्यक्ष राणाको पहलमा काम सुरु हुने!!
राष्ट्रिय
सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ।

सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।
बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।
प्रकाशित मिति: शुक्रवार, भदौ २५, २०७८, ०४:४६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








