बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
राष्ट्रिय
चैत मसान्तसम्म ११ वटै विश्वविद्यालयको पठनपाठन बन्द

बुधवार ५चैत्र २०७६
कोहलपुर बाँके
आजबाट संचालन हुने भनिएको एसइई परीक्षा स्थगित भएको छ । यसै गरी र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
चैतमा हुने त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु पनि रोकिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले एसइई परीक्षा रोक्ने निर्णय गरेको थियो । सँगै त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय पनि गरिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनु भयो ।
प्रकाशित मिति: बिहिवार, चैत्र ६, २०७६, ११:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!