स्थानीय

वैदिक परम्पराअनुसार सम्पन्न मष्टा देवताको नित्य पूजा विधि!

Samayapati

मष्टा देवताको पूजा विधि हरेक दिन साँझ बिहान मष्टा देवताका धामीको घरमा देवताको बारो अर्थात् पूजा घर बनाइएको हुन्छ।

त्यसैमा पूजाआजा गर्ने गरिन्छ जसको लागि डांग्री अर्थात् पुजारी नियुक्त भएको हुन्छ। प्रत्येक पूर्णिमा र अष्टमीमा मष्टा देवताको गबौरो वा पूजा कोठामा धामी ,मूल पूजारी डाङ्ग्री लगायत अन्य भक्तजन र श्रद्धालुहरूहरू उपस्थित भएर विशेष पूजा गर्ने गरिन्छ। प्रत्येक वैशाख पूर्णिमा ,भदौ पूर्णिमा र मङ्सिर पूर्णिमामा देवताको निशान, आलम, कलस ,बाजागाजा माङ्गलिक गीत गायर धामी पूजारी अन्य भक्तजन ,श्रद्धालुहरू स्थानीयवासीहरू मष्टा देवताको मन्दिरमा गएर पूजाआजा गर्ने गर्छन्।आफ्नो भाकल अनुसारका वस्तु चढाउने बली चढाउने गरिन्छ । भदौ पूर्णिमामा विशेषगरी धामी नाँच अर्थात् धामी बहाली गरिन्छ धामीहरूमा महिला पुरुष गरी करिब दुई तीन दर्जन हुन्छन्। यस समयमा मेला अर्थात् जात्राको रूपमा स्थानीयले रमाइलो गर्ने गर्छन् ।

टाढाबाट आउने भक्तजनहरू जुनसुकै समयमा पनि आएमा पनि पूजाआजा गर्ने चलन छ। विशेषत: कृष्णपक्ष भन्दा शुक्ल पक्षको समयलाई राम्रो मान्ने गरिन्छ। धामीहरुले आफ्नो घरमा गादी बसेर जोखाना हेर्ने गरिन्छ जसमा भक्तजनहरूले आफ्ना मनोकांक्षा र पीडाहरू पोख्ने गर्छन् र देवतासँग बर माग्ने गरिन्छ।आफ्नो मनोकांक्षा पूरा भएमा पुन त्यस ठाउँमा जाने र आफ्नो भाकल गरे अनुसारका वस्तु / बली लिएर पूजा गर्ने गर्छन् । पूर्णिमा र अष्टमीमा आवश्यकता अनुसार होम गर्ने रुद्री पूजा आदि गर्ने गरिन्छ । भक्तजनहरूले पूजाको लागि चामलको अक्षता धजा भेटी आवश्यकता अनुसारको बली, फलफुल, नरिवल ,फूलपाती चढाउने गर्छन् ।मष्टा देवताको पूजा विधि हरेक दिन साँझ बिहान मष्टा देवताका धामीको घरमा देवताको बारो अर्थात् पूजा घर बनाइएको हुन्छ। त्यसैमा पूजाआजा गर्ने गरिन्छ जसको लागि डांग्री अर्थात् पुजारी नियुक्त भएको हुन्छ। प्रत्येक पूर्णिमा र अष्टमीमा मष्टा देवताको गबौरो वा पूजा कोठामा धामी ,मूल पूजारी डाङ्ग्री लगायत अन्य भक्तजन र श्रद्धालुहरूहरू उपस्थित भएर विशेष पूजा गर्ने गरिन्छ। प्रत्येक वैशाख पूर्णिमा ,भदौ पूर्णिमा र मङ्सिर पूर्णिमामा देवताको निशान, आलम, कलस ,बाजागाजा माङ्गलिक गीत गायर धामी पूजारी अन्य भक्तजन ,श्रद्धालुहरू स्थानीयवासीहरू मष्टा देवताको मन्दिरमा गएर पूजाआजा गर्ने गर्छन्।आफ्नो भाकल अनुसारका वस्तु चढाउने बली चढाउने गरिन्छ । भदौ पूर्णिमामा विशेषगरी धामी नाँच अर्थात् धामी बहाली गरिन्छ धामीहरूमा महिला पुरुष गरी करिब दुई तीन दर्जन हुन्छन्। यस समयमा मेला अर्थात् जात्राको रूपमा स्थानीयले रमाइलो गर्ने गर्छन् । टाढाबाट आउने भक्तजनहरू जुनसुकै समयमा पनि आएमा पनि पूजाआजा गर्ने चलन छ। विशेषत: कृष्णपक्ष भन्दा शुक्ल पक्षको समयलाई राम्रो मान्ने गरिन्छ।

धामीहरुले आफ्नो घरमा गादी बसेर जोखाना हेर्ने गरिन्छ जसमा भक्तजनहरूले आफ्ना मनोकांक्षा र पीडाहरू पोख्ने गर्छन् र देवतासँग बर माग्ने गरिन्छ।आफ्नो मनोकांक्षा पूरा भएमा पुन त्यस ठाउँमा जाने र आफ्नो भाकल गरे अनुसारका वस्तु / बली लिएर पूजा गर्ने गर्छन् । पूर्णिमा र अष्टमीमा आवश्यकता अनुसार होम गर्ने रुद्री पूजा आदि गर्ने गरिन्छ । भक्तजनहरूले पूजाको लागि चामलको अक्षता धजा भेटी आवश्यकता अनुसारको बली, फलफुल, नरिवल ,फूलपाती चढाउने गर्छन् ।मष्टा देवताको पूजा विधि हरेक दिन साँझ बिहान मष्टा देवताका धामीको घरमा देवताको बारो अर्थात् पूजा घर बनाइएको हुन्छ। त्यसैमा पूजाआजा गर्ने गरिन्छ जसको लागि डांग्री अर्थात् पुजारी नियुक्त भएको हुन्छ। प्रत्येक पूर्णिमा र अष्टमीमा मष्टा देवताको गबौरो वा पूजा कोठामा धामी ,मूल पूजारी डाङ्ग्री लगायत अन्य भक्तजन र श्रद्धालुहरूहरू उपस्थित भएर विशेष पूजा गर्ने गरिन्छ। प्रत्येक वैशाख पूर्णिमा ,भदौ पूर्णिमा र मङ्सिर पूर्णिमामा देवताको निशान, आलम, कलस ,बाजागाजा माङ्गलिक गीत गायर धामी पूजारी अन्य भक्तजन ,श्रद्धालुहरू स्थानीयवासीहरू मष्टा देवताको मन्दिरमा गएर पूजाआजा गर्ने गर्छन्।आफ्नो भाकल अनुसारका वस्तु चढाउने बली चढाउने गरिन्छ । भदौ पूर्णिमामा विशेषगरी धामी नाँच अर्थात् धामी बहाली गरिन्छ धामीहरूमा महिला पुरुष गरी करिब दुई तीन दर्जन हुन्छन्। यस समयमा मेला अर्थात् जात्राको रूपमा स्थानीयले रमाइलो गर्ने गर्छन् । टाढाबाट आउने भक्तजनहरू जुनसुकै समयमा पनि आएमा पनि पूजाआजा गर्ने चलन छ। विशेषत: कृष्णपक्ष भन्दा शुक्ल पक्षको समयलाई राम्रो मान्ने गरिन्छ। धामीहरुले आफ्नो घरमा गादी बसेर जोखाना हेर्ने गरिन्छ जसमा भक्तजनहरूले आफ्ना मनोकांक्षा र पीडाहरू पोख्ने गर्छन् र देवतासँग बर माग्ने गरिन्छ।आफ्नो मनोकांक्षा पूरा भएमा पुन त्यस ठाउँमा जाने र आफ्नो भाकल गरे अनुसारका वस्तु / बली लिएर पूजा गर्ने गर्छन् ।

पूर्णिमा र अष्टमीमा आवश्यकता अनुसार होम गर्ने रुद्री पूजा आदि गर्ने गरिन्छ । भक्तजनहरूले पूजाको लागि चामलको अक्षता धजा भेटी आवश्यकता अनुसारको बली, फलफुल, नरिवल ,फूलपाती चढाउने गर्छन् । पुजा बैदिक सनातन धर्म संस्कृति परम्परा संस्कार अनुसार नै हुन्छ


प्रकाशित मिति: बिहिवार, कार्तिक ७, २०८२, ०१:३९:००
प्रतिक्रिया दिनुहोस्