युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
प्रेम को हिसाब गर्छन यार जिन्दगानी संग !! (गजल)

नरेश लम्साल - पोखरा
माछाले श्वास मागे -जसरी--- पानी संग !
म तिमिलाई मागी रहन्छु जिन्दगानी संग !!
मैले जीवन सक्नेछु----उस्कै नाम लियर !
चासो लिउन कान्छी-- मेरो काहानी संग !!
फुल हौ तिमित प्यारी भिर माथी फुलेको !
यहाँ प्यार साटछन मानिस- जवानी संग !!
यस्तै होला अभाब --अनि गरिबी भनेको !
प्रेम को हिसाब गर्छन यार आम्दानी संग !!
फलोस तिम्रो जिन्दगी ---गुलाब झै भनेर !
घोच्न दिय काडा लाई पनि मन मानी संग !!
प्रकाशित मिति: शनिवार, मंसिर १६, २०८०, १०:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!