युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाई बुहारी डा सञ्जु खाती खड्काको दुर्घटना परि मृत्यु ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी ८ मुगुवा खोला नजिकै दुघंटना हुदा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्ण खड्काको भाई बुहारी डा सञ्जु खाती खड्काको मृत्यु भएको छ ।
नेपालगञ्जबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा खड्काको भाई बुहारी डा।= सञ्जु खाती खड्काको मुत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी बताए ।
डा खाती र उनका श्रीमान सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत छन् । दुर्घटनामा घाइते भएकाहरुको कोहलपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०, ०९:५५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!