युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
जिल्ला कारागार बाँकेमा सजाय भोगिरहेका ४ जना कैदीलाई गणतन्त्र दिबशको अबसरमा थुना मुक्त गरियो ।
जिल्ला कारागार बाँकेमा सजाय भोगिरहेका ४ जना कैदीलाई गणतन्त्र दिबशको अबसरमा थुना मुक्त गरिएको छ । भुक्तानहुन बाँकी कैद कट्टा गदै बढैयाता ६ बर्दियाका राजकुमार बाल्मिकी, बैजनाथ २ का लक्ष्मण परियार ,राप्तीसोनारी ६ का मान बहादुर सुनार , नेपालगन्ज उपमहानगरपालिका १८ का नबिन सुनारलाई थुना मुक्त गरिएको हो ।
प्रकाशित मिति: सोमवार, जेठ १५, २०८०, ०८:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!