युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
स्थानीय
कोहलपुर नगरपालिका वडा न १० मा टोल बिकास समिति गठन ।

कोहलपुर नगरपालिका वडा न १० मा टोल बिकास समिति गठन गरिएको छ । कोहलपुर नगरपालिका वडा न १० का वडा सदस्य श्यामलाल थारुको अध्यक्षतामा बसेको बैठकले गंगा सापकोटाको अध्यक्षतामा १० सदस्यीय आर सि बिद्यायानगर टोल बिकास समिती गठन गरेको हो । जसको उपाध्यक्षमा सरद आचार्य, सचिबमा यज्ञ प्रशाद शर्मा , कोषाध्यक्षमा सरिता कुमारी उपाध्याय , सदस्यहरुमा सुरेश बि क, गोबिन्द प्रशाद पौडेल , दिल बहादुर खड्का ,रमा खत्री, पबित्रा घर्ति,खटकला थारु ,सन्जय मण्डल रहेका छन् । टोल बिकास समितिले आफ्नो टोल तथा वडामा हुने बिकास निमार्ण लगायतका कामहरुमा निगरानी गर्नेछन् ।
प्रकाशित मिति: आइतवार, श्रावण ८, २०७९, ०२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!