नयाँ वर्ष २०८१ को अवसरमा सास्कृतिक कार्यक्रम गर्दै ः बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर।
स्थानीय
बाँकेका बिशाल परियारको बोलायो मायाले भन्ने बोलको गित सार्बजनिक ।
मंसिर १४
बाँकेको बैजनाथ गाउपालिका वडा न २ बस्ने बिशाल परियार गायन क्षेत्रमा उदाउदै छन् । सानै उमेर देखि गित संगितमा रुचि भएका उनले भखरै मात्र आफ्नो बोलायो मायाले भन्ने बोलको गित सार्बजनिक गरेका छन् । उनको आफ्नै आवाजमा रहेको बोलायो मायाले भन्ने बोलको गितको शब्द तथा संगित सुजन शाही ( Yash buddha )को रहेको छ । Team Cartoon की कबिता नेपाली , भिमफेदी Guys सुक्मित घिसिड. लगायतको अभियन रहेको छ भने निर्देशन निर्मल कुमार लामाले गरेका छन् । आफ्नो नयाँ गितको म्युजिक भिडियोलाई सबै दर्शक तथा श्रोतालाई माया गरिदिन आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७७, १२:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ वर्ष २०८१ को अवसरमा सास्कृतिक कार्यक्रम गर्दै ः बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर।
आइतवार, मंसिर १४, २०७७, १२:०७:००
नेपाल नागरिक उद्यम सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न ।
आइतवार, मंसिर १४, २०७७, १२:०७:००
वाइडबडी जहाज खरिद प्रकरणमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
आइतवार, मंसिर १४, २०७७, १२:०७:००
नया बर्ष २०८१ को पावन अबसरमा कोहलपुरमा निशुल्क आँखा शिबिर ।
आइतवार, मंसिर १४, २०७७, १२:०७:००
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!