युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
तिजको दर भनेर वियर पिउदा स्थिति बिग्रन्छ !! (मुक्तक)

गोरख बहादुर चन्द
बारेकोट गाउँपालिका २ जाजरकोट, हाल कोहलपुर बाँके ।
समाजमा रीतिरिवाज बिग्रन्छ संस्कृति बिग्रन्छ !
तिजको दर भनेर वियर पिउदा स्थिति बिग्रन्छ !!
छोडौ पार्टी प्यालेस नाचौं आफ्नै घरआँगनिमा !
डिस्को र बारहरुले मान्छेको मनस्थिति बिग्रन्छ !!
प्रकाशित मिति: शुक्रवार, भदौ २९, २०८०, ०४:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!