युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
समयले नै सिकाएको छ मलाई चेहरा पढ्न ! (गजल )

सायद जून संगै बसेर आँसु बगाउने गर्छौ !
अनि घाइते यादहरु बतासमा पठउने गर्छौ !!
तिम्रो भेद रसिला आँखाहरुले खाेलि सके !
तिमी भनें कुशलता काे खबर सुनाउने गर्छौ !!
समयले नै सिकाएको छ मलाई चेहरा पढ्न !
मुस्कानले छाेपेर कति पीडा सधै लुकाउने गर्छौ !!
प्रकाशित मिति: शुक्रवार, भदौ ८, २०८०, ०९:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!