युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
पहिले मलाई सयमा, चुनेर सतायौ ! (गजल)

टीकाराम ढकाल ,
कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत
पहिले मलाई सयमा, चुनेर सतायौ !
कैले प्रिति जाल बुनेर सतायौ !!
तड्पाउने त आदत रहेछ मैयाँ !
, कैले ढोका झ्याल थुनेर सतायौ !!
मेरो भावना रंगशाला भो तिम्रो !
कुनै तिहार सयपत्री उनेर सतायौ !!
भैंसी देख्दिनौ कि आफूतिर नहेरी !
तेरै आङमा छ जुम्रो भनेर सतायौ !!
हिरा आफू तिमी मोति र गहना !
कवाडीमा मलाई गनेर सतायौ !!
प्रकाशित मिति: सोमवार, जेठ ८, २०८०, ०७:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!