युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
आत्तिएर के नै हुन्छ र ? खेद्नेहरु खेदीरन्छन्,! (गजल)

टीकाराम ढकाल
कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत
लाग्छ कतै आगो, कैले पानी पनि त लाग्छ!
बुढेसकाल् भन्दा पैले जवानी पनि त लाग्छ!!
आत्तिएर के नै हुन्छ खेद्नेहरु खेदीरन्छन्,!
पावरमा मच्चिँदा मनोमानी पनि त लाग्छ!!
अविरमाला सयौं किलो सँधै कोले लगाउला र?!
कैले कुनै निधारमा खरानी पनि त लाग्छ !!
अति सम्म चुप लाग्ला, अत्याचारै भएसि त,!
मुर्ख मात्र हैन जाई, ज्ञानी पनि त लाग्छ ।
प्रकाशित मिति: बुधवार, चैत्र १५, २०७९, ०९:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!