युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
एक्लो पनको घाउ कति गहिरो हुन्छ थाहै छ ! (गजल)

यो मन भित्र सधै तिम्रो आभास बनाएको छु !
कहिले न निस्कने दिलमा बास बनाएको छु !!
सधै भरि लुकाएर पनि सक्दैन आफै म माया !
तिमीले पनि न बिर्से है भने आश बनाएको छु !!
यो पल न रहे पनि सधै तिम्रो साथमा !
मेरो वरिपरि सुन्ने तिम्रो आवाज पास बनाएको छु !!
एक्लो पनको घाउ कति गहिरो हुन्छ थाहै छ !
तिमी दुख बुझेकै छौँ त जीवन खास बनाएको छु !!
दुख न पाएको मान्छे छैन यो संसारमा सायद !
बेला बखतमा सम्झी दुख, मन उदास बनाएको छु !!
प्रकाशित मिति: शनिवार, आश्विन १५, २०७९, ०८:०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!