युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
देशले कहिल्यै योग्य सरकार पाएन ! ( गजल )

नरेश लम्साल पोखरा
यता गाउमा कसैले कामदार पाएन !
सहर छिरेको युवाले रोजगार पाएन !!
जुन जोगि आएनी कानै चिरेका मात्र !
देसले कहिल्यै योग्य सरकार पाएन !!
प्रकाशित मिति: बुधवार, आश्विन ५, २०७९, १०:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!