युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
मनोरन्जन
समाधानको बैठक डाक्दा, तरक् तरक् तर्किदिन्छ !! (गजल्)

कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत
टीकाराम ढकाल - वीरेन्द्र नगर , सुर्खेत
गजल
कैले हौसिन्छ अचम्मेै, बेला बेला फुर्कीदिन्छ !
उमेर कम भा' बच्चा जस्तो रिसाई घुर्कीदिन्छ !!
रातदिनको रोईलोगरी म:म पिजा डिनर गयो !
छिस्किनी आफै लाउँछ, प्रिति डोरो सुर्किदिन्छ !!
मुल् अनि मुहान फुटेपछि, बारैमास जिन्दगीको !
(त्यसदिनदेखि)
कुरकुरे बैंस् प्रेम यात्रा, हलहले झैं हुर्कीदिन्छ !!
बढ्दै गएसि झाडीहरू, सुनामी र आँधि मनमा !
चङ्गिन्छ बादलमाथि कैले, चट्याङ् गर्जिदिन्छ !!
माग फारमका चाङ् आउँछन्, कालो डाँक !
(ब्ल्याक मेल मार्फत )
समाधानको बैठक डाक्दा, तरक् तरक् तर्किदिन्छ !!
"मन् डुलाई मुटुभित्र थुन्यो भनी" उजुर देछ भर्खर !
निसाफखाना बयान डाक्दा, मेडियामा टिमुर्किन्छ !!
थप समाचार
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!