युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
राष्ट्रिय
तेस्रो पटक सम्मा आरडिटी टेष्ट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकी एक युबतिको मृत्यु

कोहलपुर १४ बैशाख
बिरगंजमा आरडिटी टेष्ट पोजिटिभ आएकी एक युबतिको मृत्युु भएकोछ। उनिको ३ पटक सम्मा आरडिटी टेष्ट परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो।
बिरगंज महानगरपालिका वडा न. १० असोकबाटिका स्थित घर भएकी २३ बर्षिय युबतिलाई भरतपुर चितवनको क्यान्सर अस्पतालमा उपचार गराउदै आएकी उनको आइतबार बिहान मृत्यु भएको हो।
उनी एक महिना पहिले क्यान्सर अस्पतालबाट घर फर्केकी थिइन। उनको स्वास्थ्यमा समस्या आएपछि नेशनल मेडिकल कलेज हुँदै एडभान्स अस्पतालमा लगिएको थियोे । तर एडभान्स अस्पतालले पनि आइसियु बेड खाली नभएको बताएपछि शनिबार तराई अस्पतालमा लगियो कोरोनाको आशङ्कामा उनको आर्डिटी टेस्ट गर्दा रिपोर्ट पोजेटिभ देखियो । पुन: अर्को पटक पनि रिपोर्ट पोजेटिभ नै आयो ।
तेस्रोपटक को रिपोर्ट पनि पोजेटिभ नै आएको थियो। उनलाई आइतबार बिहान तराई अस्पतालबाट नारायणी अस्पतालमा ल्याउने क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएकोछ ।
उनको थप परिक्षणको लागि स्वाब सड्ढलन गरि हेटौंडा पठाइएको नारायणी अस्पतालले जनाएकोछ। तीन पटकको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि कोरोना आशङ्कामा परिक्षणका लागि हेटौंडा पठाइएको जनाइएको छ। साभार दैनिक नेपालबाट
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!