बैजनाथ गाउँपालिका वडा न ४ मा चैते धान रोपाई गरियो ।
राष्ट्रिय
कसरी कमाए ३५ करोड , एक गाडी धुने नेपालीले दुबईमा ।

खाडी मुलुक दुबईमा बस्ने एक नेपालीले लक्की ड्रमा एक करोड दिराम जितेका छन् ।
रोजगारीका शिलशिलामा तीन वर्षअघि दुबई पुगेका गुल्मीका एक ३१ वर्षीय भरत विकले भने लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका हुन् ।
उनीले मासिक १३०० दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् । भरतका दुई सन्तान छन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि उनी कामका लागि दुबई आएको उनले जानकारी दिएका छन । उनका बुबा भने भारतमा रोजगाी गर्छन् । चिठ्ठा जितेपछि उनले परिवारको बसोबासका लागी पनि सो रकम खर्च गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: शुक्रवार, आश्विन ७, २०७९, ०८:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!