स्थानीय

बाँकेको खजुरामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला ।

Samayapati

 बाँकेको खजुरा गाउँपालिकामा एक दाम्पतीको घाँटी रेटिएको अवस्थामा भेटिएका छन् । खजुरा गाउँपालिका ३ वि गाउँमा घाँटी रेटिएको अवस्थामा श्रीमान श्रीमती भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: सोमवार, चैत्र १९, २०८०, ०५:०१:००
प्रतिक्रिया दिनुहोस्